ताजा समाचार

समाचार

news-list
जनताले ठूलो जिम्मेदवारी दिएकाले राष्ट्रलाई जोड्न सबैसँगै सहकार्य गछौंः प्रचण्ड

काठमाडौं, ६ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रलाई जोड्न सबैसँगै सहकार्य गर्ने बताएका छन् । सिंगो…

news-list
एमाले माओवादी एकता प्रक्रिया शुक्रबारदेखि शुरु हुने, के अब कांग्रेसको मुख बन्द होला ?

काठमाडौं, ६ पुस । नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता प्रक्रिया शुक्रबारदेखि शुरु हुने भएको छ । पार्टी एकता…

news-list
नयाँ सरकार गठन नभएसम्म ओली र प्रचण्डसँग छलफल नगर्ने प्रधानमन्त्री देउवाको अडान

काठमाडौं, ६ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार गठन नहुञ्जेलसम्म अन्य पार्टीका नेताहरुसँग भेटघाट नगर्ने भएका छन् । प्रधानमन्त्री…

news-list
प्रदेशसभा तर्फ समानुपातिकको नतिजा आज सार्वजनिक हुने, प्रतिनिधिसभाको कहिले ?

काठमाडौं, ६ पुस । निर्वाचन आयोगले समानुपातिकतर्फको नतिजा आज सार्वजनिक गर्ने भएको छ। आयोगका प्रवक्ता नवराज ढकालले समानुपातिकतर्फको नतिजा घोषणा…

news-list
खानेपानीको विषय नारामा मात्रै सिमित, सडकको अवस्था पनि उस्तै

बनेपा, ६ पुस । “काभ्रेपलाञ्चोक प्रादेशिक राजधानी बन्छ कि बन्दैन, भूकम्पपीडितलाई पुनःनिर्माण गर्ने समय कम भएकाले म्याद थप गर्नुपर्यो, खानेपानीको…

news-list
३ नम्बर प्रदेशको मुख्यमन्त्रीमा केशव स्थापितको दावी, ‘पाँच वर्षमा चमत्कार गरेर देखाउँछु’

काठमाडौं, ६ पुस । काठमाडौं महानगरपालिकाका पूर्व मेयर तथा काठमाडौं ६ बाट प्रदेशसभामा निर्वाचित सांसद केशव स्थापितले ३ नम्बर प्रदेशको…

news-list
माओवादी केन्द्रले पाउने सबै समानुपातिकमा महिला, पुरुष नेता नपरेपछि पार्टीभित्र खैलाबैला

काठमाडौं, ६ पुस । प्रत्यक्षतर्फ ३६ सिट जितेको माओवादी केन्द्रलाई समानुपातिक तर्फ सबै महिलालाई मात्र सांसद् बनाउनुपर्ने भएको छ ।…

news-list
नवनिर्वाचित सांसद् सिलवालविरुद्ध कीर्ते मुद्दामा जाहेरी दर्ता, पक्राउ गर्न प्रहरी परिचालन

काठमाडौं, ५ पुस । पूर्व डीआईजी एवं ललितपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नवराज सिलवालविरद्ध कीर्ते मुद्दामा जाहेरी दर्ता गरिएको…

news-list
केपी ओली नै प्रधानमन्त्री बन्ने पक्का, एमालेबाट यी अनुहार मन्त्रीका लागि ‘कन्फर्म’

काठमाडौं, ५ पुस । वाम गठबन्धन सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओली गर्ने भएका छन् । प्रदेश र प्रतिनिधिसभा…

news-list
टोखामा गोली चलाउने ४ जना पक्राउ, मृगलाई हान्दा महिलालाई लाग्यो

काठमाडौं, ५ पुस । काठमाडौंको टोखा नजिकै शिवपुरी वन्यजन्तु आरक्षभित्र महिलामाथि गोली प्रहार गर्ने चार जना पक्राउ परेका छन् ।…

news-list
वीरगञ्जको सुपर ग्यास उद्योगमा लागेको आगो ९ घण्टापछि नियन्त्रणमा, करोडौंको क्षती

वीरगञ्ज, ५ पुस । वीरगञ्जको सुपर ग्यास उद्योगमा लागेको आगो ९ घण्टापछि नियन्त्रणमा आएको छ । वीरञ्ज महानगरपालिका वडा नम्बर…

news-list
यी हुन्, एमालेसँग वाम एकता हुनेविक्तिकै विद्रोहको तयारीमा बसेका माओवादी नेताहरु

काठमाडौं, ५ पुस । एमाले र माओवादीबीचको पार्टी एकिकरणको चर्चाले  नेताहरु दुई ध्रुबमा बाँडिएका छन् । चुनाव लगत्तै पार्टी एकिकरण…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org