ताजा समाचार

समाचार

news-list
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरू भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरू भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न…

news-list
कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुखको जिम्मा मिन विश्वकर्मालाई

काठमाडौँ । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कायसमितिका सदस्य मिनबहादुर विश्वकर्मालाई सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुखमा मनोनयन गरेको छ। पार्टी…

news-list
रेशम चौधरीलाई आममाफी दिने निवेदन राष्ट्रपतिले फिर्ता पठाए

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले रेशम चौधरीलाई आम माफी दिनेगरी पठाएको निवेदन फिर्ता पठाएका छन् । सरकारका तर्फबाट गृहमन्त्रालयले…

news-list
सरकारले जलहरी सुन कि पित्तल नभनेसम्म बैठक चल्न नदिने अडानमा एमाले

काठमाडौं । पशुपतिको जलहरीमा सुन भनेर पित्तल हालेको भन्ने आरोपविरुद्ध नेकपा (एमाले)को अवरोधपछि २० मिनेटका लागि स्थगित प्रतिनिधिसभा बैठक अझै…

news-list
साढे तीन किलो चरेससहित बैंकक उड्न लागेका तेम्बा पक्राउ

काठमाडौं । साढे तीन किलो चरेससहित बैंकक जान लागेका एक जना पक्राउ परेका छन्। बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंकक जान…

news-list
राष्ट्र बैंकले २९ अर्ब १३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले २९ अर्ब १३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले…

news-list
नक्कली शरणार्थी प्रकरण : फरार एक अभियुक्त पक्राउ

काठमाडाैँ । नक्कली शरणार्थी प्रकरणमा फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । प्रकरणमा फरार अभियुक्तमध्ये एक लक्ष्मी महर्जनलाई प्रहरीले पक्राउगरी…

news-list
जलहरी सुनको होइन भने कारबाही गरियोस्, गम्भीर आरोप बोकेर सदन चल्न दिन्नौं: सुवास नेम्वाङ

काठमाडौं । नेकपा (एमाले)ले नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले माफी नमागेसम्म संसद् चल्न नदिने चेतावनी दिएको छ । जेठ…

news-list
पशुपतिको गजुरमा सुन कि पित्तल ? के छ महालेखाको प्रतिवेदनमा

काठमाडाैँ । पशुपतिनाथको  गजुरमा लगाइएको सुन कि पित्तल भन्ने विषयमा शुक्रबार संसदमा प्रवेश गर्‍यो । यस विषयमा एमालेले संसद अवरोध…

news-list
पशुपतिको जलहरीबारे जवाफ मैले होइन केपी ओलीले दिनुपर्छः सांसद दाहाल

काठमाडाैँ । शुक्रबार प्रतिनिधि सभामा नीति तथा कार्यक्रममा सांसदले बोल्ने र त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची थियो।…

news-list
बेइजिङमा माओवादी केन्द्र र चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधिबीच भेटवार्ता

काठमाडाैँ । नेकपा माअ‍ोवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) का विदेश विभाग प्रमुख लिउ च्यान छाओसँग भेटवार्ता…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org