ताजा समाचार

स्वास्थ

news-list
जनकपुरको आइसोलेसनबाट भागेका संक्रमित पक्राउ

काठमाडाैँ । जनकपुरस्थित प्रादेशिक कोरोना विशेष अस्पतालको आइसोलेसनबाट भागेका कोरोना संक्रमित पुरुषलाई सर्लाहीबाट पक्राउ गरिएको छ। शनिबार राति फरार भएका…

news-list
कोरोनासँग लड्न प्रधानमन्त्रीका पाँच ‘टिप्स’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट बच्न पाँचवटा कुरामा ध्यान दिन आग्रह गरेका छन् । सोमबार बेलुका प्रधानमन्त्रीले राष्ट्रका…

news-list
कोरोनाका कारण थप एक जनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो

काठमाडौं ।नेपालमा थप एक जनामा कोरोना संक्रमणबाट मृत्यु भएकाे पुष्टि भएको छ। वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भई अन्त्येष्टि गरिसकेका…

news-list
काठमाडौंमा तीनसहित थप ७२ जनामा कोरोना देखियो, संक्रमितको संख्या ६७५ पुग्यो

काठमाडौं । नेपालमा थप ७२ जनामा कोरोना संक्रमण देखिएको छ  । कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सप्तरी, बर्दिया, दैलेखलगायतका जिल्लामा कोरोना…

news-list
कालीमाटीका २३१ जना प्रहरीको पीसीआर परीक्षणका लागि नमुना संकलन

काठमाडौं । महानगरीय प्रहरी वृत्त कालीमाटी र सोही क्षेत्रभित्र रहेको महानगरीय ट्राफिक प्रभाग तथा आसपासका क्षेत्रमा कार्यरत २३१ जना प्रहरीको…

news-list
कोरोना न्युनिकरणका लागी अरनिको बोर्डिङका पुर्व विद्यार्थीद्वारा समाजिक अभियान सञ्चालन

काठमाडाैँ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका विरुद्ध अरनिको बोर्डिङ स्कुलको सन् १९९७ एसएलसी व्याचका विद्यार्थीले सामाजीक क्रियाकलाप सञ्चालन गरेका…

news-list
चीनले विकास गरेको खोप कोरोना रोक्न सफलः अनुसन्धानकर्ता

काठमाडाैँ । चीनले बनाएको खोप कोरोना भाइरसको संक्रमण रोक्न सफल देखिएको अनुसन्धानकर्ताले दाबी गरेका छन्। द ल्यानसेट जर्नलका अनुसार अनुसन्धानकर्ताले…

news-list
थप ३२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५४८ पुग्यो

काठमाडौं । कपिलबस्तु, बारा, रुपन्देही, सर्लाही र चितवनमा ३२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका…

news-list
एकैदिन बाँकेका २१ जना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या ७० पुग्यो

काठमाडाैँ । बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष आइसोलेसनमा रहेका २७ जना कोरोना संक्रमितमध्ये २१…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org