ताजा समाचार

लुम्बिनी प्रदेश

news-list
मुलुकका सातै प्रदेशमा आज पनि वर्षा हुने, केही स्थानमा भारी वर्षा

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर ९नेपाल नजिक० अवस्थित रहेको छ। यसका साथै भारतको उत्तर(पूर्वी उत्तर…

news-list
न्यून चापीय प्रणालीको प्रभावले कोशी, बागमती, गण्डकी लुम्बिनी र सुदूरपश्चिममा वर्षा हुने

काठमाडौँ । नेपालमा मनसुनी वायुको प्रभावका साथै भारतको मध्य प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मनसुनको…

news-list
कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं। हाल नेपालमा मनसुनी वायुको साथै भारतको ओडिसा र आन्ध्र प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।…

news-list
७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार, दुईजना पक्राउ

काठमाडाैँ । दाङ, तुलसीपुरमा मध्यराति ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार भएको छ। बिहीबार मध्यराति तलुसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कभित्र पार्किङ गरी…

news-list
एमाले सबै प्रदेश सरकारबाट बाहिरियो, कोशी प्रदेशमा अब के होला ?

काठमाडौं । मंसिर ४ को चुनावपछि कांग्रेससँगको गठबन्धन भत्काएर माओवादी केन्द्रसहितको समीकरण बनाउँदा ७ मध्ये ४ वटा प्रदेश सरकारको नेतृत्व…

news-list
पितृशोकमा परेका भुसाल भेट्न प्रधानमन्त्री भैरहवामा

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पितृशोकमा रहेका एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाललाई भेट्न पुग्नुभएको छ । पिताको निधनको शोकमा…

news-list
प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरे लुम्बिनी केबलकार

काठमाडाैँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी केबलकारको उद्घाटन गरेका छन्। बिहीबार बुटवल पुगेर प्रधानमन्त्री दाहालले केबलकार उद्घाटन गरेका हुन्।…

news-list
तीन तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक : मुख्यमन्त्री चौधरी

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानले संरक्षित र सुरक्षित गरेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सामाजिक एवं राजनीतिकरूपमा संस्थागत…

news-list
प्रदेश मन्त्रालयलाई पत्तै नदिई निजी क्षेत्रलाई परीक्षाको अनुमति

काठमाडौं । सवारी चालक अनुमतिपत्रको परीक्षा, वितरण, नवीकरणलगायतका कार्य गर्दै आएको यातायात व्यवस्था कार्यालय भक्तपुरले प्रदेश मन्त्रालयलाई पत्तै नदिई निजी…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org