ताजा समाचार

लुम्बिनी प्रदेश

news-list
विपद् व्यवस्थापन अभ्यासमा सेना

पाल्पा २७,असार।गोरखदल गण पाल्पाले नेपाली सेनालाई विपद् व्यवस्थापनको पूर्वतयारीका लागि अभ्यास गराएको छ । जिल्लाको सामाजिक कार्यमा सक्रिय रहँदै आएको…

news-list
खेल्दै सिक्ने केन्द्रको मूलप्रवाहीकरण

नेपालगञ्ज २६, असार । वैकल्पिक शिक्षा कार्यक्रम अन्तर्गत नेपालगञ्जमा सञ्चालित खेल्दै सिक्ने केन्द्र मूल प्रवाहीकरणलाई थप प्रभावकारी बनाउन थालिएको छ…

news-list
जंगली च्याउ खाँदा ६ जना बिरामी

दाङ, २५ असार ।घोराही उपमहानगरपालिका–९, खैरामा  जंगली च्याउ खाँदा आइतबार ६ जना बिरामी परेका छन् । तीमध्ये घोराही उपमहानगरपालिका–९, खैरा…

news-list
तुलसीपुरको बजेट पारित

तुलसीपुर, दाङ, २५ असार : तुलसीपुर उपमहानगरपालिकाको आर्थिक वर्ष २०७५÷७६ को बजेट पारित भएको छ । उपप्रमुख माया आचार्यले गत…

news-list
उपकुलपति कोइरालाले पत्रकार सम्मेलन गरेर भने: प्रधानमन्त्री ज्यु तपाईँ सामन्ती हुनुहुँदो रहेछ

काठमाडाैं २४, असार । संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा कूलप्रसाद कोइरालाले आफूलाई अपराधीको शैलीमा पक्राउ गरेर सरकारले अलोकतान्त्रीक व्यवहार देखाएको बताएका…

news-list
पत्रकार चौधरीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही माग

काठमाडौँ २४, असार । नेपाल पत्रकार महासंघले पत्रकार महासंघ प्रदेश नं ५ समिति सदस्य रामविकास चौधरीमाथि दुव्र्यवहार गर्नेलाई कारवाहीको माग…

news-list
मुस्ताङ ट्रिपर दुर्घटना: रोल्पा शोक मग्न, मजदूरका शव जिल्ला अस्पतालमा

लिबाङ, रोल्पा, २४ असार । मुस्ताङमा शुक्रबार भएको सडक दुर्घटनामा परी निधन भएका रोल्पाका छ मजदूरको शव नेपाली सेनाको हेलिकप्टरमार्फत…

news-list
संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि भएको व्यवहार अलोकतान्त्रिक: कांग्रेस

काठमाडौँ, २४ असार । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि भएको व्यवहारको विरोध जनाएको छ । राष्ट्रियसभाको आजको…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org