गोरखाको थालाजुङमा सरकारी तवरबाट पुनर्निर्माण गरिएको १६ कोठे स्वास्थ्य चौकी भवन ।
प्रदेश
बैशाख १२ को भूकम्पले सिन्धुपाल्चोको मेलम्ची माझी बस्ती क्षति भएपछि पुनः निर्माण भएको नमूना माझी बस्ती ।
स्वस्थानी व्रतकथा अन्तगर्त साँखुको शालीनदी किनारमा व्रत बसेका माधवनारायण स्वस्थानी व्रतालुहरु मंगलवार चाँगुनारायण आईपुगेका थिए ।
चितवनको भरतपुरमा निर्माण हुने चितवन औद्योगिक प्रदर्शनी केन्द्रको शिलान्यास कार्यक्रममा आयोजक चितवन उद्योग संघबाट दिईएको मायाको चिनो ग्रहण गर्नुहुँदै…
यस बर्ष प्रयाप्त बर्षा र रोगको समस्या नहुँदा उत्पादनमा बढेको छ ।
विश्वकै अग्लो उचाईमा रहेको मनाङको खङसर गाविसमा पर्ने तिलीचो तालको मनमोहक दृश्य ।
स्वास्थ्यमन्त्री गगनकुमार थापा बुधबार गुल्मीको हस्तिचौरमा निर्माण हुने हस्तिचौर स्वास्थ्यचौकी भवनको शिलान्यास गर्दै ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप उच्च माविको १७ औँ, ख्वप कलेजको १५ औँ र शारदा क्याम्पसको २६ औँ वार्षिकोत्सव कार्यक्रम…
चितवनको रामपुरस्थित गाई अनुसन्धान केन्द्रमा अनुसन्धानका लागि राखिएका गाईहरु । यहाँ अहिले थुनिलो रोग, दुध उत्पादन वृद्धिलगायत विभिन्न विषयमा गाईको…
कास्की, स्याङजा, तनहुँ, पर्वत, वागलुङ र म्याग्दीबाट ल्याई पोखराको शान्तिवनस्थित कृषि उपज थोक बजारमा बिक्रीका लागि थुपारिएको सुन्तला ।
मुस्ताङको मार्फास्थित सितोष्ण बागबानी विकास केन्द्रको नर्सरीबाट स्याउका बिरुवा निकालिँदै ।
इलामको सूर्याेदयन नगरपालिकाको भालुखोपस्थित थ्री ब्रर्दश गाईफार्ममा पालिएका उन्नत जातका गाई । यहाँ पालिएको एउटै गाईले दैनिक १५…
म्याग्दीको दुर्गम गुर्जामा भेडा चराउँदै कृषक ।
झापाको कनकाई नगरपालिका–८ घैलाडुब्बामा आठ करोड रुपैयाँको लागतमा निर्माण प्रारम्भ भएको नेपाल विद्युत प्राधिकरणको ३३/११ केभी सबस्टेशनको शिलान्यास गर्दै उर्जा…