ताजा समाचार

राजनीति

news-list
राष्ट्रिय अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब ३४ करोड रुपैयाँ

काठमाडौं । चालु आर्थिक वर्ष २०७९र०८० मा कूल गार्हस्थ्य उत्पादन वृद्धिदर उपभोक्ता मूल्यमा एक दशमलव ८६ प्रतिशतले वृद्धि भई अर्थतन्त्रको…

news-list
एमाले सांसद कोइरी निलम्बित

काठमाडौं । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्य लक्ष्मी महत्तो कोइरीलाई निलम्बन गरेको छ । सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमका…

news-list
नेपाली क्रिकेट टिमलाई पूर्वराष्ट्रपति भण्डारीको बधाई

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता विजेता नेपाली खेलाडीहरुलाई बधाई ज्ञापन गर्नुभएको छ । उहाँले विजेता…

news-list
उपेन्द्र यादवद्वारा शपथग्रहण

काठमाडौं । बारा निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।…

news-list
लामिछाने संसदीय दलको नेता चयन, सरकारबारे शुक्रवार निर्णय गरिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति एवं सांसद रवि लामिछाने चयन हुनुभएको छ । आज सोमवार…

news-list
सरकार पाँच वर्ष चल्छ, यताउता हुन्छ भन्ने भ्रम हो : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० आफ्नो नेतृत्वको सरकारमा आउने विश्वास व्यक्त गर्नुभएको छ । प्रेस…

news-list
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना कम्बोडिया प्रस्थान

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिसिल्सना औपचारिक भ्रमणका लागि गएराति (आईतबार) कम्बोडिया प्रस्थान गर्नुभएको छ । कम्बोडियाका प्रधानमन्त्री सम्देक…

news-list
शोकमा दमकमा स्थानीय बिदा

दमक । दमक नगरपालिकाले बेलायती सैनिकका उच्च पदक भिक्टोरिया क्रस (भिसी) बाट सम्मानित दमकका स्व रामबहादुर बेघा लिम्बूको शोकमा आज…

news-list
राष्ट्रपति पौडेल आज डिस्चार्ज हुने

काठमाडौं । भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल आजसम्म  डिस्चार्ज हुने नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले जनाएको छ । नयाँ दिल्लीमा…

news-list
चाँडै प्रधानन्यायाधीशको चयन गर्न नेपाल बारको माग,आजदेखि दबाबका कार्यक्रम

काठमाडौं । नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतका प्रधानन्यायाधीशको नियुक्त अविलम्ब गर्न माग गरेको छ। एशोसिएसनकी महासचिव अन्जिता खनालले विज्ञप्ति जारी…

news-list
भारतमा उपचाररत कांग्रेस नेता भण्डारी भोलि स्वदेश फर्कने

काठमाडौं । भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारी यही वैशाख १७ गते आइतबार स्वदेश फर्कने…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org