ताजा समाचार

राजनीति

news-list
प्रचण्डका पुच्छर माधव नेपाललाई प्रधानमन्त्री प्रस्ताव गर्न मलाई बहुला कुकुरले टोकेको छ र ?: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता माधवकुमार नेपालमाथि अशोभनीय टिप्पणी गरेका छन् । उनले नेपाल, प्रचण्डको…

news-list
मदन जयन्तीमा माधव नेपालको अपिल- एमाले र कम्युनिस्ट आन्दोलनलाई नयाँ शीराबाट एकीकृत गरौं

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलन र नेकपा एमालेलाई नयाँ शीराबाट एकीकृत गर्ने अभियानमा लाग्न आह्वान…

news-list
दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्ने एमालेको तयारी

काठमाडौं । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्ने तयारी गरेको छ । गत २८ फागुनमा बनाइएको महाधिवेशन…

news-list
एमाले स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो । समसामयिक विषयमा…

news-list
एमालेमा विधान महाधिवेशनको गृहकार्य,स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले विधान महाधिवेशनको गृहकार्य अघि बढाएको छ । दशौं राष्ट्रिय महाधिवेशन अघि नै विधान महाधिवेशन गर्ने तयारी…

news-list
संविधानमाथि निरंकुश प्रहार, रक्षा गर्न गठबन्धन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले संविधानमाथि निरंकुश प्रहार गरिएको बताएका छन् । देशलाई अप्ठ्यारोमा धकेल्ने…

news-list
ओलीले प्रधानमन्त्रीको अफर गरिसके तर विपक्षी गठबन्धनलाई धोका दिन्न: माधव नेपाल

काठमाडौं । विपक्षी गठबन्धनमा सामेल भएका नेकपा एमालेबाट निष्काशित नेता माधवकुमार नेपालले केपी ओलीको तानाशाहीविरुद्ध लड्न आफूहरु विद्रोही बनेको बताएका…

news-list
एमालेमा समायोजन टुंग्याउन पूर्वमाओवादी नेताको छलफल

काठमाडाै । सर्वोच्च अदालतको फैसला पछि नेकपा एमालेमै बसेका पूर्वमाओवादी नेताहरुले समायोजन टुंग्याउन गृहकार्य थालेका छन्। सर्वोच्च अदालतको फैसला पछि…

news-list
गण्डकीमा मन्त्रालय बाँडफाड, कसलाई कुन मन्त्रालय ?

काठमाडाै । गण्डकी प्रदेश सरकारले मन्त्रीहरुको कार्यविभाजन टुंगो लगाएको छ । जेठ २९ गते मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलसहित विना विभागीय मन्त्रीको…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org