ताजा समाचार

राजनीति

news-list
असार १७ गतेदेखि आन्तरिक उडान खुला, ५० प्रतिशत यात्रु राखेर संचालन गर्न अनुमति

काठमाडौं । आन्तरिक हवाइ उडान असार १७ गतेदेखि संचालन गर्न दिने निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको छ।…

news-list
प्रधानमन्त्री ओली आफू निकट नेताहरुसँगको छलफलमा

काठमाडाै । सर्वोच्च अदालतको आदेशपछि २० मन्त्री पदमुक्त भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट नेताहरुसँग छलफल गरेका छन्। प्रधानमन्त्री…

news-list
सर्वोच्चको आदेश विरोधाभाषपूर्ण र नजिरविपरीत: सूर्य थापा

काठमाडाै । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सर्वोच्च अदालतले आफ्नै नजिरविपरीत आदेश दिएको बताएका छन् । मंगलबार सर्वोच्च…

news-list
रुकुम पूर्वमा विपक्षी गठबन्धनको पहिलो बैठक , ओलीको असंवैधानिक कदमविरुद्ध एकताबद्ध भएर लड्ने उद्घोष

रुकुम पूर्व । विपक्षी गठबन्धनका ५ दलले रुकुम पूर्वमा पछिल्लो राजनीतिक घटनाक्रम र कोरोना नियन्त्रणबारे छलफल गरेका छन् । विपक्षी…

news-list
ओली राष्ट्रलाई गम्भीर संकटतर्फ धकेल्न उद्धत : विपक्षी गठबन्धन

काठमाडाै । विपक्षी गठबन्धनले न्यायपालिकालाई धम्क्याउने र निर्वाचन आयोगलाई नियन्त्रण गर्ने षड्यन्त्र गर्ने प्रयास भइरहेको आरोप लगाएको छ । नेपाली…

news-list
अदालतले राजनीतिलाई जटिलतातर्फ धकेल्यो : ज्ञवाली

काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदिप ज्ञवालीले अदालतको निर्णय अप्रत्याशित भएकाे बताएका छन्। सर्वाेच्च अदालतले पछिल्लोपटक थपिएका २० मन्त्रीलाई काम नगर्न/नगराउन…

news-list
सर्वोच्चको आदेशले बाहिरिए २० मन्त्रीहरु, अब केपी ओली मन्त्रिपरिषद् ५ सदस्यीय मात्र

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तार कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि २५ सदस्यीय मन्त्रिपरिषद्का २०…

news-list
सर्वोच्चको अन्तरिम आदेश : २० मन्त्री पदमुक्त

काठमाडौं । सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तार कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राना र न्यायाधीश…

news-list
ओलीको भ्याकेट निवेदन भट्टराई र फुयालको संयुक्त इजलासमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको भ्याकेट निवेदनको पेशी सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र…

news-list
भ्याकेट दर्ता गराएसँगै खनाल–नेपाल समूह सशंकित

काठमाडाै । नेकपा एमाले भित्रको विवाद समाधान गर्न गृहकार्य भइरहेका बेलामा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीले सर्वोच्च अदालतको अन्तरिम…

news-list
पार्टी छाडेका १४ जनप्रतिनिधिलाई माओवादी केन्द्रले गर्‍यो कारबाही, को-को परे ?

काठमाडाै । नेकपा (माओवादी केन्द्र) ले पार्टी परित्याग गरेका १४ जना जनप्रनिधिलाई कारबाही गरेको छ । सोमबार बसेको केन्द्रीय कमिटीको…

news-list
कांग्रेस सभापतिमा दोहोरिन आज ३ प्रदेशका नेतासँग छलफल गर्दै देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी सभापतिमा आफ्नो सम्भावित उम्मेदवारीबारे आज पनि आन्तरिक छलफल गर्दैछन् । देउवाले आज…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org