सिमेन्ट उत्पादनमा नेपालले भारतलाई उछिन्छ: प्रधानमन्त्री ओली
काठमाडौँ २१, जेष्ठ। प्रदेश नं ३ प्रदेशसभाको विशेष बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली बजारसंग भारतले समेत प्रतिस्पर्धा गर्न नसक्ने गरी सिमेन्टको उत्पादन गर्न सक्ने कच्चा पदार्थ नेपालसँग रहेको बताएका छन्।
सोमबार हेटौडामा प्रदेश ३ को प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। उनले उद्योग स्थापनाका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढने पनि स्पष्ट पारे।
ओलीले हेटौडा कपडा कारखाना तत्काल संचालनमा ल्याउने घोषणा समेत गरे। पशुपालनले मात्रै पनि मुलुकलाई समृद्ध बनाउने सकिने प्रधानमन्त्री ओलीको भनाई छ।
प्रधानमन्त्री ओलीले नेपाल सम्भावना नै सम्भावना भएको मुलुकभएको उल्लेख गर्दै त्यसलाई सदुपयोग गरेर अघि बढने पनि बताए।
प्रधानमन्त्री ओलीले समयको सदुपयोग गर्दै आफ्नै सम्भावनाहरुको परिचालन गरेर समृद्धिको दिशामा अघि बढन प्रदेश र स्थानीय तहलाई सचेत पनि गराए। उनले विकास, निर्माणका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थिति पनि अनकूल रहेको बताए ।
सम्बन्धित समाचार:
प्रदेशसभा ३ मा प्रधानमन्त्रीको सम्बोधन : कोइलामा भारतले नेपालसंग प्रतिस्पर्धा गर्नै सक्दैन
हिंसाको बाटो अंगाल्नेलाई सरकारले ठेगान लगाउछ: प्रधानमन्त्री
Comments
अरु समाचार
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...












