ताजा समाचार

राजनीति

news-list
केही समय नरम ओली एकाएक देउवामाथि खनिए, भने– जनमतको अवमूल्यन किन गर्न लागेको ?

काठमाडौं, २ पुस । बाम गठबन्धनले वर्तमान सरकारलाई अनावश्यक निर्णय र नियुक्ति नगर्न चेतावनी दिएको छ । काम चलाउको रुपमा…

news-list
‘सरकारबाट नियुक्त प्रदेश प्रमुखसँग शपथ लिन्न भन्नु सर्वसत्तावाद,: रामचन्द्र पौडेल

तनहुँ, २ पुस । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिले रोक्न नमिल्ने बताउनुभएको छ । गृहजिल्ला…

news-list
सिंहदरबारबाट चोरी भएको सरकारी गाडीको टायर ललितपुरमा भेटियो, ड्राइभरकै संलग्नता

काठमाडौं, २ पुस । सिंहदरबार भित्रैबाट चोरी भएको सरकारी गाडीको टायर ललितपुरको एक सर्भिस सेन्टरमा भेटिएको छ । शुक्रबार स्थानीय…

news-list
समानुपातिकतर्फको ७७ वटै जिल्लाको मतगणना सकियो, एमाले बन्यो पहिलो पार्टी

काठमाडौं, २ पुस । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना सकिएको छ । मंसिर १० र २१…

news-list
देशकै सबैभन्दा सुरक्षित सिंहदरबार भित्रबाटै सरकारी गाडीको टायर चोरी

काठमाडौं, २ पुस । सिंहदरबार भित्रबाटै सरकारी गाडीको टायर चोरी भएको छ । देशकै सबैभन्दा बढी सुरक्षित स्थान मानिएको सिंहदरबार…

news-list
प्रदेशको राजधानी कपिलवस्तु बनाउन सांसदको माग

कपिलवस्तु, २ पुस । प्रदेशको राजधानी कपिलवस्तु बनाउन यहाँबाट नवनिर्वाचित प्रतिनिधिसभाका सांसद तथा प्रदेशसभाका विधायकले माग गरेका छन् । शनिबार…

news-list
राष्ट्रपतिले एकाएक लिएको ‘बोल्ड’ निर्णय देशको राजनीतिले नयाँ मोड लिने संकेत

काठमाडौं, २ पुष । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख दलबीच सहमति नभएसम्म राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश स्वीकृत नगर्ने भएकी छिन्। प्रधानमन्त्री…

news-list
चुनाव सकिएपछि देउवा सरकार छाड्ने बताएका माओवादी मन्त्रीहरु कहिले हट्लान् ?

काठमाडौं, २ पुष । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सुनिश्चितता भएपछि मात्र सरकार छाड्ने उद्घोष गरेको नेकपा माओवादी केन्द्रले निर्वाचनको अन्तिम…

news-list
कमल थापाले चुनावी हारको नैतिक जिम्मेवारी लिए, सच्चिएर अघि बढ्ने उद्घोष

काठमाडौं, २९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चुनावी हारको नैतिक जिम्मेवारी लिएका छन् । प्रदेश र प्रतिनिधिसभा…

news-list
ओली–प्रचण्ड भेटवार्ताः कांग्रेस जथाभावी नगर्न चेतावनी, एकता विरोधी कुरा नगर्न कार्यकर्तालाई निर्देशन

काठमाडौं, २९ मंसिर । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटबार्ता भएको छ…

news-list
सर्वोच्चद्वारा फरार ‘माननीय’ रेशम चौधरीको रिट दर्ता गर्न अस्वीकार

काठमाडौं, २९ मंसिर । फरार रहेकै अवस्थामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ…

news-list
प्रहरी प्रमुख आफै हुनुपर्ने मागसहित एआइजी चन्दको रिटमाथिको सुनवाइ सर्‍यो

काठमाडौं, २९ मंसिर । एआइजी जयबहादुर चन्दको रिटमाथिको सुनुवाइ पर सरेको छ। नेपाल प्रहरीको महानिरीक्षक पदमा सिफारिस भएलगत्तै सर्वोच्च अदालतको…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org