ताजा समाचार

विप्लव समूहको विद्यार्थी संगठनका कार्यकर्ता पक्राउ

काभ्रे । विप्लव निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका ७ जना विद्यार्थीलाई बनेपाबाट प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाका दर्जन बढी उच्च माध्यामिक विद्यालयलाई अनिवार्य विद्यार्थी उपस्थित गराउन उर्दी जारी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रर्दनको क्रममा बनेपास्थित अरनीको राजमार्गको चार दोबाटो हुँदै बनेपा तीन दोबाटो आएका विद्याथीहरुलाई प्रहरी पक्राउ गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org