ताजा समाचार

खोटाङको साकेला ३ मा नेकपाकी राई विजयी

राप्रपाका उम्मेदवारको जम्मा १ मत !

खोटाङ । जिल्लाको साकेला गाँउपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की शिवकला राई विजयी भएकी छन् ।

नेापली कांग्रेस शुक्रबहादुर तामाङ २ सय ७४ मत प्राप्त गर्दा राईले ३९१ मत पाएकी थिइन् ।

यस्तै, राप्रपाका इन्द्रबहादुर खड्काले भने १ मत ल्याएका छन् । भने, समाजवादीका रमेश राईले १५ मत पाएका छन् ।

जम्मा १३०३ मतदाता रहेको वडामा ७९६ मत खसेको थियो । जम्मा खसेको मतमा १५ मत बदर भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org