ताजा समाचार

सिन्धुलीमा गाडी दुर्घटना, एकको मृत्यु ११ घाइते

सिन्धुली । बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका-०२, ढू‍ुंग्रेभञ्ज्याङमा आईतबार बिहान गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

झापाबाट काठमाडाैं आउँदै गरेको बा४ख ६९६ नम्बरको हायस दुर्घटना हुँदा अन्दाजी ४० बर्षका चालक मोहन महर्जनको मृत्यु भएको हो । भने ११ जना घाइते भएका हुन् । घाइतेमध्ये २ जनाको अवस्था भनेर गम्भीर छ ।

घाइते भएकाहरुको सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको सिन्धुली प्रहरीले जनाएको छ ।

गाडी अनियन्त्रित भई बीपी राजमार्गबाट करिब ३० मिटर तल खसेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org