ताजा समाचार

१६ जिल्लाका सीडीओ फेरिए, को कहाँ पुगे ?

काठमाडाैं । सरकारले १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी -सीडीओ) परिवर्तन गरेको छ ।

गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै बुधबार गरेको सरुवाबाट १६ जिल्लाका सीडीओ परिवर्तन गरेको हो । सीडीओ परिवर्तन हुनेमा पूर्वको इलामदेखि सुदूरपश्चिमको डडेल्धुरासम्म रहेका छन् । गृहमै रहेका अधिकांश सहसचिवले यसपटक प्रमुख जिल्ला अधिकारी हुने मौका पाएका छन् ।

जसमा १६ जिल्लाका सिडिओ हेरफेरमा परेका हुन् ।

काे कहाँ पुगे?

इलाम – तुलसीराम सेढाईं
बाग्लुङ– गौंगोचन सैँजू
गोरखा– सुरेन्द्र पौडेल
कञ्चनपुर – नुरहरि खतिवडा
पाल्पा – यादव सुवेदी
पर्सा – विष्णुकुमार कार्की
सिन्धुपाल्चोक – उमेश ढकाल
सुर्खेत – रमेश न्यौपाने
नवलपरासी पूर्व – पीताम्बर घिमिरे
रामेछाप– रुद्रादेवी शर्मा
खोटाङ – शालिकराम शर्मा पौडेल
सल्यान – शिवराम पौडेल
डडेल्धुरा – जगनाथ पन्त
काभ्रे – श्रवणकुमार तिमल्सिना
मुगु – कृष्णकुमार निरौला
भोजपुर– वसन्त गिरी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org