ताजा समाचार

महाशिवरात्रीमा पशुपतिनाथ मन्दिर जाँदै हुनुहुन्छ ? यस्तो छ ट्राफिक व्यवस्थापन

काठमाडाैं । आज महाशिवरात्री पर्व । पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरुको बाक्लो भीड लाग्ने गर्छ । हजारौँको सङ्ख्यामा हिन्दुधर्मावलम्वीहरु पशुपतिनाथ मन्दिर पुग्ने हुँदा आज त्यस क्षेत्रको ट्राफिक व्यवस्था अस्तव्यत हुनेगर्छ । त्यही भएर महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा ट्राफिकको विशेष व्यवस्था गरेको छ ।

ट्राफिक प्रहरीका अनुसार यी १० स्थानमा सवारी साधनलाई प्रवेश निषेध गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org