कोरोना संक्रमित ट्रम्प अस्पतालमै यसरी काम गर्छन्
काठमाडाैँ । कोरोना भाइरसबाट संक्रमित बनेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्पतालबाटै सरकारको काम गरिरहेको ह्वाइट हाउसले जनाएको छ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले तस्बिर सार्वजनिक गर्दै ट्रम्पले अस्पतालबाटै काम गरिरहेको जानकारी दिएको हो।
हालै कोरोना संक्रमित बनेका ट्रम्प र उनका श्रीमती फर्स्ट लेडी मलेनिया ट्रम्प यतिबेला म्यारील्यान्डको बिथेस्डास्थित रिड नेस्नल मिलिटेरी मेडिकल सेन्टरमा उपचाररत छन्।
ट्रम्पले हालै एक भिडियो सन्देशमा आफू स्वास्थ भएको र यतिबेला आफूले राम्रो महसुस गरिरहेको बताएका थिए।
जुन टेबलबाट ट्रम्पले भिडियो सन्देश दिएका थिए, उनले सोही स्थानमा बसेर काम गरिरहेको बताइएको छ।
आगामी नोभेम्बरमा अमेरिकामा राष्ट्रपतीय निर्वाचन हुँदैछ। ट्रम्पले डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता जो बाइडेनसँग प्रतिस्पर्धा गर्दैछन्।
निर्वाचन अगाडि ट्रम्प कोरोनाबाट संक्रमित बनेका हुन्।
Comments
अरु समाचार
-
प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र उपप्रधानमन्त्री लामिछानेबीच भेटवार्ता
काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित...
-
सोह्रौँ योजना कार्यान्वयन गर्न अनुमानित लागत रु एक सय ११ खर्ब
काठमाडौं । सोह्रौँ योजना कार्यान्वयनका लागि करिब रु एक सय ११ खर्ब लागत अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले...
-
उप्रधानमन्त्री लामिछाने र स्वीडेनका राजदूत थेलेफबीच भेटवार्ता
काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि स्वीडेनका राजदूत जन थेलेफले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । आज भएको...
-
‘म स्वदेशमै पढ्छुु’ विद्यार्थी महोत्सव जारी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले भृकुटीमण्डपमा आयोजना गरेको ‘म स्वदेशमै पढ्छु...
-
संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल
काठमाडौं । सङ्घीय संसद्का दुवै सदनमा उत्पन्न गतिरोध अन्त्य गर्ने सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबीच...
-
‘प्रधानमन्त्री छोरी आत्मनिर्भरता’ भन्ने सुनेपछि संसदमा हाँसोको फोहरा
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले झण्डै २ घण्टा लगाएर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे । मंगलबार संसदको दुवै सदनमा...
-
सर्वोच्च अदालतमा अनलाइनबाटै मुद्दा दर्ता गर्न सकिने
काठमाडौँ, १ जेठः सर्वोच्च अदालतमा आजदेखि अनलाइनमार्फत मुद्दा दर्ता र पेसीको सूचना स्वचालितरुपमा पठाउने प्रणालीको शुभारम्भ भएको छ । प्रधानन्यायाधीश...
-
राष्ट्रपति पौडेलबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
काठमाडौँ, १ जेठः सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१र८२ को वार्षिक नीति तथा...
-
सभामुखको आग्रहमा कांग्रेस लचिलो,संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सङ्घीय संसद्मा नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भएको...