युवा नेता शेर्पा दोलखा कांग्रेसको क्षेत्रीय प्रदेश सचिवमा विजय
दोलखा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै गर्दा दोलखा जिल्ला क्षेत्रीय प्रदेश `क´ सचिवमा लोकप्रिय युवा नेता नोर्बु शेर्पा विजय भएका छन ।
नेपाली कांग्रेस दोलखा लोकप्रिय युवा नेता नोर्बु शेर्पाले आसन्न १४ आैँ महाधिवेशनमा दोलखा जिल्ला प्रदेश क क्षेत्रीय सचिवमा विजय भएका हुन ।
लामो राजनीतिक यात्रामा दोलखा पार्टी संगठनमा राम्रो प्रभाव छोड्न सफल युवा नेता शेर्पा भद्र र शालिन स्वभावका नेता हुन ।
पार्टी संगठन भित्रको चुरो बुझेका युवा नेता शेर्पा नेपाल लेखापढि कानुन व्यवसायी संघको महाधिबेशन प्रतिनिधि समेत हुन ।
सानै उमेरदेखी राजनिति सक्रिय शेर्पा नेपाल विद्यार्थी संघ हुदै तरुण दलमा समेत आवद्ध रहेर काम गरेको लामो अनुभव बटुलेका छन ।
नेता शेर्पा अधिवक्ताको समेत तयारी गरिरहेका छन ।
शेर्पाले न्युज नेपालसंग भनेः अव जिल्ला पार्टी संगठनलाई एक ठाँउमा उभ्याएर पार्टीलाई विधि पद्धतिमा ढाल्नु मेरो पहिलो प्राथमिकता रहने छ ।
शेर्पाले आफूलाई मतदान गरेर विजय वनाउने सम्पुर्ण प्रतिनिधिलगाएत सिंगो पार्टी पंतिलाई धन्यवादसमेत गरे ।
Comments
अरु समाचार
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...
-
डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख बरामद, सातजना पक्राउ
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको...
-
मौसमविद् भन्छन्- तत्काल पानी पर्ने सम्भावना छैन
काठमाडौं । तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । मौसमविद रोजन लामिछानेका अनुसार आगो निभाउने र प्रदूषण हटाउने...
-
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको...
-
निर्धारित समयभन्दा अगाडि नै कतारी राजा काठमाडौं आइपुगे
काठमाडौं । निर्धारित समयभन्दा एक घण्टा अगाडि नै कतारी राजा अमिर शेख तमीम बिन हमद अल थानी काठमाडौं आइपुगेका छन्...
-
पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान...
-
भ्रष्टाचार मुद्धाको पूर्णपाठ नआउँदै मरासिनीलाई अर्थको साँचो, मुख्यसचिवको शंकास्पद भूमिका
काठमाडौं । नेसनल पेमेन्ट गेटवे सिस्टम भ्रष्टाचार मुद्दामा फैसलाको पूर्णपाठ नआउँदै मधुकुमार मरासिनी अर्थसचिव बनेका छन् । शुक्रबार मात्र उक्त...
-
पाँच प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको...
-
आजको मौसम: बागमती, गण्डकी र कर्णालीमा हल्का वर्षा हुने
काठमाडौँ । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान...