सुनको मूल्यमा निरन्तर वृद्धि: तोलाको एक लाख ७९ हजार ७००
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। बितेका चार दिनदेखि पहेँलो धातुको मोल बढिरहेको छ।
सोमबार प्रतितोला रु एक लाख ७७ हजार ९०० मा कारोबार भएको सुन आज तोलामा रु एक हजार ८०० ले बढेर रु एक लाख ७९ हजार ७०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
चाँदीको मूल्य भने स्थिर छ। आजका लागि चाँदीको मूल्य प्रतितोला रु दुई हजार ३५ निर्धारण भएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार एक सय ४० अमेरिकी डलर कारोबार भइरहेको छ।
निरन्तर अमेरिकी डलरको मूल्य वृद्धि, आन्तरिक माग व्यवस्थापनलगायत कारण स्थानीय बजारमा सुनको मूल्य हरेक दिन उकालो लागिरहेको छ।
Comments
अरु समाचार
-
काठमाडौं महानगरका कर्मचारीले पाए तिन महिनादेखी रोकिएको तलब
काठमाडौं । काठमाडौं महानगरपालिकाका कर्मचारीले तीन महिनादेखि रोकिएको तलब बुझेका छन् । महानगरका कर्मचारीले आज तलब पाएका हुन् । काठमाडौं...
-
हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु
काठमाडौं । करिब पाँच महिनापछि हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः सिमेन्टको उत्पादन सुरु गरेको छ। उद्योगमा सिमेन्ट उत्पादनका लागि आवश्यक...
-
राष्ट्र बैंकको डेपुटी गभर्नरको जिम्मेवारी निलम ढुंगानालाई
काठमाडौं । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ ।...
-
सुनको मूल्यमा गिरावट
काठमाडौं । सोमबार स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा ७ सय...
-
‘ट्रम्पको कर नीतिले व्यापारिक युद्धको खतरा !’
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै देशहरूमा हालै लागु गरिएको ‘रेसिप्रोकल ट्यारिफ’को घोषणा छिट्टै कार्यान्वयनमा आउने बताएका छन् ।...
-
भृकुटीमण्डपको भाडा नतिर्ने ५१ संस्था र व्यक्तिको नाम सार्वजनिक
काठमाडौं । समाज कल्याण परिषद्को स्वामित्व रहेको काठमाडौंको भृकुटीमण्डपस्थित भवन र जग्गा भोगचलन गरेबापत भाडा नतिर्नेहरु ५१ संस्था र व्यक्ति...
-
सुनको मूल्यमा उच्च गिरावट
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । अघिल्लो दिन अर्थात बिहिबार उच्च मूल्य रेकर्ड बनाएको...
-
प्रधानमन्त्री ओली र थाइल्यान्डका व्यावसायीहरुबिच भेटवार्ता
काठमाडौं।थाइल्यान्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज बैंककमा थाइल्यान्डका वरिष्ठ व्यावसायीहरुको भेटवार्ता भएको छ। भेटका अवसरमा नेपाली व्यवसायी...
-
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक २३ दशमलव ८६ अङ्कले...