काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा माकाजु
काठमाडौं,७ माघ । काठमाडौं विश्वविद्यालयको उपकुलपततिमा प्राध्यापक डा. रामकण्ठ माकजु नियुक्त भएका छन् । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार बिहान माकजुलाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।
माकजु दोस्रो कार्यकालका लागि उपकुलपति बनेका हुन् । माकजुको चार वर्षे कार्यकाल गत मंसिर २६ गते सकिएको थियो ।
उपकुलपतिको नाम सिफारिस गर्न गठन गरिएको छनोट समितिले दुई साताअघि माकजुसहित पाँच जनाको नाम प्रधानमन्त्रीलाई बुझाएको थियो । छनोट समितिमा शिक्षामन्त्री धनीराम पौडेल, विश्वविद्यालयकै पूर्व उपकुलपति सुरेशराज शर्मा तथा सिनेट सदस्य दमननाथ ढुंगाना थिए ।
समितिले विश्वविद्यालकै रजिष्ट्रार भोला थापा, पूर्व रजिष्ट्रार भद्रमान तुलाधर, पूर्व डीन मनप्रसाद वाग्ले तथा विश्वविद्यालयकै वायोटेक्नोलोजी विभागका प्रमुख जनार्दन लामिछानेको नाम सिफारिस गरेको थियो ।
Comments
अरु समाचार
-
पृथ्वीराजमार्गमा यात्रीबस दुर्घटना हुँदा २० घाइते, पाँचजनाको अवस्था गम्भीर
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक आज बिहान दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने...
-
ताप्लेजुङमा पहिरोले घर बगाउँदा एकै परिवारका चारजनाको मृत्यु
काठमाडौं । ताप्लेजुङमा पहिरोले घर बगाउँदा एकै परिवारका चारजनाको मृत्यु भएको छ । भने दुईजना घाइते भएका छन् । गएराती...
-
पानीको बहाव बढेसँगै अरुण नदीमा सञ्चालित फेरी बन्द
काठमाडौं । भोजपुरको उत्तरी क्षेत्र र सङ्खुवासभा जोड्ने अरुण नदीको सतिघाटमा सञ्चालित फेरी आजदेखि बन्द भएको छ । मनसुनसँगै अरुण नदीमा...
-
सङ्खुवासभामा पहिरोले तीन घर बगायो
काठमाडौं । सङ्खुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले तीन घर बगाएको छ । गए राति अबिरल वर्षासँगै गएको पहिरोले...
-
तामाकोशीको पुल निर्माणमा ढिलासुस्ती
काठमाडौं । पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गतको तामाकोशीको सेलेघाट नजिक निर्माणाधीन पुल निर्माण कम्पनीको लापर्बाहीले अलपत्र परेको छ । विसं २०८० असार...
-
पाथीभरा क्षेत्रमा वृक्षरोपण
काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा वृक्षरोपण अभियान सुरु भएको छ । मुकुम्लुङ संयुक्त सङ्घर्ष समितिको आयोजनामा २० हजार बिरुवाको रोपिँदै...
-
कोशी, मधेस प्रदेश र वाग्मतीमा मौसम आंशिक बदली , काठमाडौँ तापक्रम उच्च हुने
काठमाडौं । हाल देशका पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भूभागमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास...
-
बुर्तिवाङ स्वास्थ्य केन्द्र ५० शय्याको अस्पतालमा स्तरोन्नति हुँदै
काठमाडौं । जिल्लाको बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई आगमी आर्थिक वर्षदेखि प्रदेश अस्पतालका रूपमा सञ्चालन गरिने भएको छ । ढोरपाटन नगरपालिकाको...
-
शुक्रबारदेखि राजधानीमा अन्तर्राष्ट्रिय पर्यटन मेला
काठमाडौं । अन्तर्राष्ट्रियस्तरमा देशको पर्यटन प्रवद्र्धन गर्न पर्सी शुक्रबारदेखि यहाँ १६ देशका पर्यटन व्यवसायीको सहभागितामा अन्तर्राष्ट्रिय पर्यटन मेला हुँदैछ ।...