रुसी हस्तक्षेपको विषयमा ओबामालाई पहिल्यै जानकारी थियो, केही गर्न सकेनन्ः राष्ट्रपति ट्रम्प
काठमाडौं, ११ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्ववर्ती बाराक ओमाबाले अमेरिकी चुनावमा संभावित रुसी हस्तक्षेपको विषयमा केही नगरेको आरोप लगाएका छन् । गत नोभेम्बरका सम्पन्न राष्ट्रपतीय निर्वाचनभन्दा धेरै अघि नै ओबामालााई रुसी हस्तक्षेपबारे जानकारी रहेको ट्रम्पले जिकिर गरेका छन् ।
अमेरिकी पत्रिका वासिङटन पोस्टले चुनाव हुनुअघि अगष्ट महिनामा नै ओबामालाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चुनावी हस्तक्षेपमा सिधै लिप्त हुने जानकारी रहेको लेख प्रकाशित गरेपछि ट्रम्पको यस्तो भनाई आएको हो ।
पुटिन चुनावलाई प्रभावित पार्ने साइबर अभियानसँग जोडिएको र यसबाट हिलारी क्लिन्टनलाई नोक्सान र ट्रम्पलाई जिताउन मद्धत गर्न सकेको उक्त पत्रिकाले उल्लेख गरेको छ ।
ओबामाले गोप्य रुपमा रुसलाई सजाय दिने विभिन्न विकल्प सोचे पनि अन्त्यमा सांकेतिक रुपमा ३५ रुसी कूटनीतिज्ञलाई निष्कासन गरेका थिए । रुसी हस्तक्षेपका विषयमा अमेरिकामा उच्चस्तरीय जाँच चलिरहेको छ । रुसले भने आरोप अस्वीकार गर्दै आएको छ ।
Comments
अरु समाचार
-
राजदूत पौड्यालद्वारा क्यानडाकी गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका...
-
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु
काठमाडौं । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।...
-
कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
काठमाडौं । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको...
-
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।...
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...
-
फिलिपिन्समा चरम गर्मीका कारण छको मृत्यु
काठमाडौं । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा छ जनाको मृत्युसहित गर्मीसम्बन्धी...
-
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
काठमाडौं । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने...
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ...
-
मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० को मृत्यु
काठमाडौं । मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई वटा हेलिकप्टर आकाशमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।...