ताजा समाचार

एसईई दिन डेरामा बसेकी छात्रा मृत अवस्थामा भेटिइन्

सुर्खेत ,१३ चैत, । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका  ३ की  गौरीकला रोकायको रहस्यमय मृत्यु भएको  छ । एसईई परीक्षा दिनका लागि बाबियाचौरमै डेरामा बसेकी गौरी मंगलबार मृत अवस्भेथामा भेटिएकी हुन् ।

१८ वर्षीया राेकाय परिक्षा दिने समय हुन लाग्दा पनि काेठाबाट बाहिर नहाएपछि  उठाउन जाँदा  उनी  विभत्स अवस्थामा मृत भेटिएकी थिइन्  ।  शरीरमा चोट र निल डामहरु देखिएको र विभत्स अवस्थामा मृत भेटिएकोले उनकाे हत्या भएको प्रहरीको  अनुमान छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले भने उत्त घटना हत्या भएकाे जस्ताे देखिएतापनि घटनाकाे तथ्य नखुलेकाे बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org