ताजा समाचार

द्वन्द्वकालमा भएका गम्भीर मानवअधिकार उल्लंघनका घटनामा आममाफी नदिने : प्रधानमन्त्री अाेली

काठकाडाैं,१३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालस्थित कूटनीतिक नियोगका प्रमुख र विकास साझेदारलाई बालुवाटारमा बोलाएर द्वन्द्वकालका गम्भीर मानवअधिकार उल्लंघन  घटनाका  दाेषीलाई  कुनै पनि हालतमा आममाफी नदिइने बताएका छन् ।

अाेलीले अाफ्नाे सरकारकाे अवधारणा सार्वजनिक गर्दै संक्रमणकालीन  न्यायका लागि सत्य निरुपण र मेलमिलाप आयोग सक्रिय रहेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘म फेरि भन्छु, मानवअधिकार र मानवीय कानुनको गम्भीर उल्लंघनमा आममाफी हुँदैन ।’ओलीले आफ्नो सरकारको अवधारणा सार्वजनिक गरेका हुन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org