ताजा समाचार

पूर्वप्रधानसेनापति प्यारजंग थापा सहित मन्त्रीहरुको नाम मानव अधिराक हनन गर्नेको सुचीमा

काठमाडाैं १४, जेष्ठ । राष्ट्रिय मानवअधिकार आयोगले दशवर्षे सशस्त्र द्वन्द्वका क्रममा गम्भीर मानवअधिकार हननका दोषीको नाम कालोसूचीमा राख्ने भएको छ ।

नयाँ पत्रिका दैनिकका अनुसार आयोगले ०५७ जेठदेखि परेको उजुरीका आधारमा कारबाहीको सिफारिस गरेको थियो । तर अहिलेसम्म आफूले सिफारिस गरेका व्यक्तिमाथि सरकारले कारबाही नगरेको भन्दै आयोगले उनीहरुको नाम कालोसूचीमा राखी सार्वजनिक गर्ने तयारी गरेको हो ।

नयाँ पत्रिका लेख्छ– भैरवनाथ गणबाट ४९ बन्दी बेपत्ता प्रकरणमा तत्कालीन प्रधानसेनापति प्यारजंग थापासहित सेनाका ३३ अधिकारीलाई कारबाहीका लागि सिफारिस गरिए पनि कार्यान्वयन भएको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org