संजय दत्तको जीवन कस्तो रहेछ ? हेर्नुहोस भिडियोसहित
काठमाडाैं १७, जेष्ठ । संजय दत्तको जीवनमा आधारित चलचित्र ‘संजू’ को ट्रेलर रिलीज भएको छ ।
चलचित्रमा रणवीर कपुरको लिड रोल रहेको छ बने दर्शकले उनको अभियनको तारिफ गरेका छन्। राजकुमार हिरानीले संजय दत्तको जिन्दगीलाई पर्दामा राम्रोसँग उतारेका छन्। फिल्मका एक एक सिनलाई त्यसरी देखाउन खोजिएको छ, जुन संजय दत्तको जीवनमा घटेको घटना होस्।
फिल्मको ट्रेलरमा अर्को एक चिजको पनि चर्चा भइरहेको छ। त्यो हो रणवीर कपुर नांगै हुनु। बम विस्फोटको घटनामा मुछिएका संजय दत्तलाई जब सोधपुटका लागि पुलिस स्टेशन बोलाइन्छ, तब त्यहाँ उनका सबै कपडा उतारेर चेकिङ गरिन्छ। यो सीनमा रणवीर कपुर पूरै नांगै देखिएका छन् । उनी यसअघि पनि न्युड भइसकेका छन् ।
‘संजु’ २९ जुनमा रिलीज हुँदैछ। यो फिल्ममा रणवीर बाहेक परेश रावल, विकी कौशल, अनुष्का शर्मा, सोनम कपुर, मनिषा कोइराला र बोमन इरानी जस्ता कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन्। राजकुमार हिरानीको निर्देशनका बनेको यो फिल्मलाई अहिले देखि नै सफलता मिल्न सुरु भएको छ।
हेराैं उक्त ट्रेलर:
Comments
अरु समाचार
-
छठ गीतमा चर्चित ‘बिहारकी कोकिला’ शारदा सिन्हाको छठ पर्वमै निधन
काठमाडौँ ।‘बिहारकी कोकिला’ उपनामले प्रसिद्ध भारतीय गायिका शारदा सिन्हाको ७२ वर्षको उमेरमा मंगलबार नयाँदिल्लीको एम्स अस्पतालमा निधन भएको छ। सिन्हाले...
-
नेपाली चलचित्रका लागि चाडपर्व सुखद , हलदेखि ओटीटीसम्म दर्शकको साथ
काठमाडौं । नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दसैँ र तिहारमा हलसँगै ‘ओभर दी टप’ (ओटीटी) का विभिन्न...
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरु’ लोकार्पण, ६ स्रष्टा सम्मानित (तस्बिरहरुसहित)
काठमाडौँ, ५ असोज । शमी साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार काठमाडौंमा साहित्य साधना सम्मान तथा पुस्तक लोकार्पण समारोह सम्पन्न भएको छ...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
दिनेश डीसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त
काठमाडौं । सरकारले दिनेश डीसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चलचित्र निर्देशक...
-
वरिष्ठ नेत्र विशेषज्ञ डा रुइत सम्मानित
काठमाडौं । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा.सन्दुक रुइत आँखा उपचारका क्षेत्रमा पुर्याउनुभएको विशिष्ट...
-
प्रधानमन्त्री ओलीद्वारा साहित्यकार नेत्रप्रसाद गौतमका कृति विमोचन (फोटोसहित)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल साहित्यकारको निकै उर्वर भूमि भएको बताएका छन् । नेकपा एमाले पार्टी कार्यालय च्यासलमा...