ताजा समाचार

पिके र साकिराको गरगहना भयाे चोरी

 

एजेन्सी । स्पेनिस फुटबलर जेरार्ड पिके र गायिका साकिराको घरमा चोरी भएको छ ।

बार्सिलोनास्थित उनीहरुको घरबाट घडी र गरगहना चोरी भएको हो । चोरी भएको समयमा पिके र साकिरा दुबै घरमा थिएनन् तर, अभिभावक भने घरमै थिए ।

घटनाबारे प्रहरीले छानविन गरिरहेको छ । तर, अहिलेसम्म चोरीमा संलग्न कोही पक्राउ परेका छैनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org