वाइसिएल आक्रामक बन्दै, सरकार बिरोधिलाई प्रतिबाद गर्ने
काठमाण्डाैँ ४,साउन । वाईसीएल नेपालको काठमाडौंमा उपलब्ध केन्द्रीय पदाधिकारीको बैठक संगठनको केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न भएको छ ।पछिल्लो समय प्रतिपक्ष दल नेपालि काग्रेस र काग्रेसका भात्रि संगठनहरुले अनाबश्यक रुपमा सरकारको आलोचना गर्दै आएको र सरकार , नेतृत्वको बचाउ को सस्थागत प्रतिबादको लागि आग्रह गरेको छ।
सरकारलाई अनावश्यक रूपमा विवादित गर्ने, लान्छना लगाउने, मन्त्रीहरुलाई बदनाम हुने खालको गलत समाचार सम्प्रेषण गर्ने कार्यको बिरुद्द संस्थागत रुपमा डटेर प्रतिबाद गर्ने, सरकारका राम्रा कामहरूको प्रचार प्रसार गर्ने जनपक्षीय कामको लागि सचेत पहलकदमी लिइरहने र नराम्रा कामहरूमाथि खबरदारी गर्ने निर्णय गरेको वाइसीएलका केन्द्रिय महासचिब सुबोध शेर्पालि ले जानकारि दिए ।
त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेको अनावश्यक आन्दोलनको प्रतिवाद र भण्डाफोर गर्ने निर्णय गरेको छ । निर्णय तदारुकतासाथ कार्यन्वयन गर्न मातहतका सम्पूर्ण कमिटिलाई केन्द्रीय कार्यालय निर्देशन गरेको शेर्पालिले बाताए ।
Comments
अरु समाचार
-
एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिदै
काठमाडौं । नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । केन्द्रीय सत्ता समीकरणमा फेरबदल आएसँगै नेकपा...
-
देशभर मनसुनी वायुको प्रभाव,केही प्रदेशमा भारी वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाले अहिले...
-
कांग्रेसले पदाधिकारीको बैठक बोलायो,नयाँ सरकारका बारेमा छलफल हुने
काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारीको बैठक बोलाएको छ। नयाँ सरकार गठनबारे छलफल गर्न गर्न सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक...
-
सेयर बजारमा सामान्य वृद्धि, फाइनान्स समूहमा भारी गिरावट
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५ अंकले बढ्दा होटल एण्ड टुरिजम समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । आज...
-
देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी...
-
देशका केही भागमा भारी वर्षा हुने,सतर्कता अपनाउन आग्रह
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज अपराह्न र राति कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको...
-
आइतवारसम्ममा देशभर मनसुन फैलिन्छ: मौसम महाशाखा
काठमाडौं । आउँदो आइतवारसम्ममा देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...
-
मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा...
-
आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’
काठमाडौं । सरकारले आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्दैछ । सबै प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर...