६६ वर्षीय झाक्रीद्वारा बालकमाथि यौन दुव्र्यहार
काठमाडाैँ २६, साउन । कञ्चनपुरमा महिलामाथि बलात्कार र हत्याका घटना बढिरहेका बेला एक अर्को घटना बाहिरिएको छ । सुन्दा अच्चम लाग्न सक्छ, कञ्चनपुरमा एक पुरुषले साढे पाँच वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेका छन् ।
अाजकाे नयाँ पत्रिका दैनिकमा याे खबर छ – भीमदत्त नगरपालिका–३ तिलपुरका ६६ वर्षीय गोपाल धामीले कञ्चनपुरको बेदकोट नगरपालिका-७ गाउजीका बालकको मुखमा लिंग घुसाएका हुन् । झारफुक पेशा गर्दै आएका गोपालले बिहीबार मध्यरातमा बालकको मुखमा लिङ्ग घुसाएर ‘माउथ सेक्स’ गरेको घरपरिवारले बताएका छन् ।
छोरो बिरामी भएपछि उनका बुबाले ती धामीलाई झारफुक गर्नका लागि बिहीबार दिउँसो घरमै बोलाएका थिए । बालकका बुबाले भने, ‘खाना खाएपछि झाँग्रीले चुरोट खाएर बालकसंग सुत्ने भनेपछि हामीले सुतेको बालकलाई धामीको कोखमै राख्यौँ ।’ धामीले जो कोही कसैका बालबालिका आफ्नै नातिनातिना जस्तै मान्छु भन्दै बालक आफैसंग सुताउन आग्रह गरेका थिए ।
दुई झापड हानेर प्रहरीलाई खबर गरेको बालकका बुबाले बताए । राती नै सिसैया प्रहरी चौकीले गोपाललाई घरबाटै पक्राउ गरेको थियो । पीडित अभिभावकले नाबालकमाथि यौन दुर्व्यवहार गरेको भन्दै कार्बाहीको माग गरेका छन् । सयममै अभिभावकले थाहा पाएपछि ती बालक ठुलो दुर्घटनाबाट जोगिएका छन्
Comments
अरु समाचार
-
जीप दुर्घटनामा दुई जनाको मृत्यु, तेह्र घाइते
काठमाडौं । पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा निस्दी–४...
-
दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते
काठमाडौं । दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर...
-
सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ
काठमाडौं । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नूनढाकीबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी...
-
जनकपुरधाममा रु ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ
काठमाडौं । जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट रु ८० लाख लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गत वैशाख २४...
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...
-
माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ घाइते
काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ...
-
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...
-
बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु
काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला...
-
जातीय भेदभाव गरेको आरोपमा हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी पक्राउ
काठमाडौं । जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको...