ताजा समाचार

विप्लवसँग डराएर चन्दा नदिनुः प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लवलाई चन्दा नदिन  स्थानिय जनप्रतिनिधिलाई निर्देशन दिएका छन्  ।

विप्लवले स्थानिय जनप्रतिनिधिलाई चन्दा माग्न पत्र पठाएपनि त्यसबाट नडराएर काम गर्न प्रधानमन्त्रीले निर्देशन दिएका  हुन् । ध्वंसात्मक गतिविधि संचालन गरिरहेका विप्लवलाई सरकारले नियन्त्रण गर्ने भन्दै जनताको काममा लाग्न निर्देशन दिएका हुन् ।

नेपाल नगरपालिका संघको २६ औं प्रधानमन्त्री ओलीले भने, ‘राजनीतिक आचरण र व्यवहारका साथ राजनीतिक क्रियाकलापमा आउन सबैलाई बाटो खुला छ । तर, आतंकलाई अस्त्र बनाएर लुटको धन्दा चलाउन पाइँदैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org