ताजा समाचार

बम पड्काएर हिड्नेलाई ताली बजाएर स्वागत गर्न मिल्दैन

काठमाडौं । विप्लवजीहरुलाई पहिले शान्तिपूर्ण तरिकाले आफ्ना गतिविधि गर्नुस भनेका थियौँ । उहाँहरु बम पड्काउन थाल्नुभयो ।

स्थानीय जनप्रतिनिलाई कर लगाउँदै हिँड्नभयो । विकास निर्माणमा प्रतिशत लगाउन थाल्नुभयो । हामीले यसो नगनुर्स भनेर बारम्बार भन्यौँ । यो समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।

उहाँहरुले व्यवहार सुधार नगरेपछि राज्यले आवश्यक कानुनी कारबाही गर्नुपर्ने हुन्छ । त्यसपछि पक्राउ पर्नु स्वाभाविकै हो । उहाँहरुलाई वार्ताका लागि बारम्बार अपिल गरेका थियौँ । उहाँहरु उल्टै बम बोकेर पड्काउन थाल्नुभयो । बम बोकेर आउनेहरुलाई ताली पड्काउन सकिएन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org