ताजा समाचार

क्याबिनेट बैठक अपरान्ह बस्दै

काठमाडौँ। आज मन्त्रीपरिषद्को बैठक बस्दै छ ।

बैठक आज अपरान्ह  ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org