ताजा समाचार

विद्रोहको मुडमा छैन रोल्पा, यस्तो भन्छन उनीहरु

काठमाडाैं । माओवादीको उर्वर भुमि रोल्पा विद्रोहको मुडमा देखिएको छैन् । क्रान्ति र विद्रोहको विगुल फुकिरहने रोल्पा यसपटक भने रोल्पाहरुली यसपटक बिल्कुलै विद्रोहको मूडमा छैनन् ।

आमरोल्पाली यतिबेला त्रसित छन् । एकातिर द्वन्द्व हुने हो कि भन्ने त्रज्ञास छ भने अर्कातिर उनीहरु अनिच्छापूर्वक दिइनुपर्ने चन्दाको मारमा छन् ।’ आजको नागरिक दैनिकले लेखेको छ ।

रोल्पालीहरु क्रान्ति या विद्रोह मात्रै गरेर मुलुक नबन्ने र जनताको भविष्य नै अन्याैलतामा फस्ने भएकाले स्थिरता चाहेका छन् ।

विप्लव समूह नियन्त्रणमा सरकारले लिएको नीतिबारे पनि नागरिकले एक विश्लेषण छापेको छ । सके फकाउने नभए तर्साउने नीति सरकारले अख्तियार गरेको उसको विश्लेषण छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org