ताजा समाचार

विप्लवलाई प्रधामन्त्रीले भने, ‘चैत मसान्तभित्र वार्तामा आउनु’

काठमाडौं ।

प्रतिवन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई चैत मसान्तसम्म वार्तामा आउन प्रधानमन्त्रीले अल्टिमेटम दिएका छन् ।

शान्तिपूर्व बाटोमा चैतभित्र नआए सबै नेता कार्यकर्ताहरुलाई नियन्त्रणमा लिने प्रधानमन्त्री केपी शर्मा ओलीले बताए ।

नेकपा संसदिय दलको बैठकमा ओलीले भने, हिंसा त्यागेको घोषणासहित नआए विप्लवसहित सबै नेता कार्यकर्तालाई नियन्त्रणमा लिइन्छ ।

प्रधानमन्त्री ओलीले मूलधारमा आउने मौका नछाड्न आग्रह गेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org