ताजा समाचार

नेकपा अध्यक्ष प्रचण्ड स्वदेश फिर्ता

काठमाडाैं । नेकपा अध्यक्ष प्रचण्ड अमेरिकाबाट स्वदेश फिर्ता भएका छन् ।

करिव १० दिने अमेरिका भ्रमण सकेर प्रचण्ड सपरिवार स्वदेश फिर्ता भएका हुन् । नेकपा अध्यक्ष प्रचण्डको टोली विमानस्थलमा बोर्डिङ पास भएर विमानमा चढि सकेको जनाइएको छ ।

प्रचण्ड अमेरिकी समय अनुसार ११ बजेको फ्लाइटमा स्वदेश फिर्ता हुन लागेका हुन् । उनले विमानस्थलमा छोटो कुराकानी गर्दै अमेरिकामा रहँदा नेपाली समुदाय तथा राजदुतावासले गरेको सहयोग अतुलनिय रहेको भन्दै सबैलाई धन्यवाद समेत ज्ञापन गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org