ताजा समाचार

बाबुराम भट्टराईले आफ्नो आधा महिनाको तलब दिने

काठमाडौं ।

नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले बारा—पर्साका पीडितहरुलाई आफ्नो आधा महिनाको तलब दिने घोषणा गरेका छन् ।

विपत्तिमा परेका स्थानीयको उद्धार, राहत र पुनर्स्थापनामा तन, मन र धनले लाग्न सम्पूर्ण पार्टी पंक्तिलाई आह्वान गर्दै भट्ट्राईले यस्तो घोषणा गरेका हुन् ।

उनले पार्टीपंक्तिमा तीन बुँदे सर्कुलर गर्दै भनेका छन्, ‘बारा—पर्सामा भीषण आँधिबेहरीले पुर्‍याएको अकल्पनीय क्षतिप्रति हाम्रो पार्टी अत्यन्त दुस्खित छ र विपत्तिमा परेका जनताको उद्धार, राहत र पुनर्स्थापनामा सम्पूर्ण पार्टीपंक्ति तन, मन र धनले लागी पर्न जरूरी छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org