ताजा समाचार

विप्लवका नगर सचिव पक्राउ

कञ्चनपुर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नगर सचिव पक्राउ परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिकाकाका-४१ वर्षीय रघुवीर जोशी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जोशीलाई सोही नगरपालिका-९ का बासीन्दा सोही वडाको मटैनास्थित नेपाल-भारत सीमा स्तम्भ नं ५ नजिकबाट बुधबार पक्राउ गरिएको हो । पक्राउ परेका जोशीमाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org