ताजा समाचार

विवाह गरेकै दिनमा नायक आर्यन सिग्देललाई पुत्र लाभ !

काठमाडाैं । अभिनेता आर्यन सिग्देललाई पुत्र लाभ भएको छ ।

नेपाली चलचित्रका चल्तीका नायक सिग्देललाई पुत्र लाभ भएको उनको पारिवारीक स्रोतले जानकारी दिएको छ । सिग्देल पत्नी सपना भण्डारीले आज दिउसो छोरालाई जन्म दिएकी हुन् । बसुन्धारास्थित चिरायु अस्पतालमा भण्डारीले साढे १२ बजे छोरालाई जन्म दिएकी हुन् ।

केहि समयपहिले यो जोडीले गर्भावस्थाको तस्वीर सामाजिक संजालमा पोस्ट गरेपछि विभिन्न टिकाटिप्पणीको सिकार समेत बन्नू परेको थियो ।

यद्यपी सिग्देल दम्पतिका पहिलो सन्तान जन्मिएको दिन र उनीहहरुले विवाह गरेको दिन समेत एउटै परेको छ । विवाह बन्धनमा बाधिएको चार वर्षपछि आजकै दिन यो दम्पतिलाई पुत्र लाभ भएको हो । भने, उनीहरुको आज पाँचाैं दिनको वर्षगाँठ समेत परेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org