ताजा समाचार

नेकपा एकताः यी हुन् ७७ जिल्ला अध्यक्ष र सचिव (नामावलीसहित)

काठमाडाैं । नेकपाले जिल्ला नेतृत्वको टुंगो लगाएको छ । पार्टी एकता भएको ११ महिनापछि जिल्ला नेतृत्व टुंग्याएर नेकपाले जिल्ला अध्यक्ष र सचिवको सुची सार्वजनिक गरेको छ ।

नेकपाले पार्टी स्थापनाको ७० आैं वर्षगाँठ मनाउदै पार्टी एकतालाई अन्तिम रुप दिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org