ताजा समाचार

रेखा थापाले अभिनय गरेको चलचित्र मालिकाका निर्माता नरबहादुर कार्की पक्राउ

काठमाडाैं । नायीका रेखा थापाले अभिनय गरेको चलचित्र मालिकाका निर्माता नरबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिबन्धित नेकपाका केन्द्रिय सदस्य समेत रहेका कार्कीलाई आज बालुवाटारबाट प्रहरीले पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको संयुक्त टोलीले सोमबार साँझ कार्कीलाई बालुवाटारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कार्कीले भोजपुरमा प्रहरीको गोली लागेर निधन भएका तीर्थराज घिमिरेको बदला लिएरै छाड्ने भन्दे फेसबुकमा स्ट्याटस लेख्दै आएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org