ताजा समाचार

प्रकाश दाहालको जन्मजयन्तीमा फोटो नजिक पुगेपछि प्रचण्ड बने भावुक (फोटोसहित)

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डका एक्ला पुत्र स्वर्गिय प्रकाश दाहालको जन्म जयन्तिको अवसरमा आज राष्ट्रिय सभागृहमा कार्यक्रम आयोजना गरिदै छ ।

सभा गृहमा आयोजना भएको कार्यक्रममा नेकपाका नेता तथा कार्यकर्ताहरु उपस्थित भएका छन् । नेकपाका अध्यक्ष प्रचण्डदेखि पत्नी तथा खानेपानी मन्त्री बिना मगर उपस्थित भएका छन् ।

हेर्नुहोस् फोटोः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org