ताजा समाचार

काठमाडाैं महानगर उपप्रमुख खड्कीलाई हृदयघात, नर्भिकमा उपचार हुँदै

काठमाडाैं । काठमाडाैं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्कीलाई हृदयघात भएको छ ।

काठमाडाैं महानगरपालिका वडा नं १६ का वडाघ्यक्ष मुकुन्द रिजालका अनुसार खड्कीलाई हृदयघात भएपछि अहिलेर नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

घरमै सुतिरहेका बेला उनलाई मुटुमा समस्या देखिएपछि अस्पताल लगिएको थियो । अहिले उनकोो सीसियुमा राखेर उपचार भइरहेको च । चिकित्सकहरुले उनको एन्जियोग्राम गर्ने तयारी थालेको जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org