ताजा समाचार

पूर्वमन्त्री धमलासहित २० बढि नेता नेकपा प्रवेश

काठमाडौं । शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन नयाँ शक्तिका सचिवालय

सदस्य देवेन्द्र पराजुली, महिला संगठनकी केन्द्रीय संयोजक मनु हुमागाईं गरी २० जनाभन्दा बढी नेता–कार्यकर्ता नेकपा देवेन्द्र पराजुली, मनु हुमागाई, भुमी देवकोटा, गोकुल केसी

लगायतका समाजवादी पार्टीका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराएका हुन् ।

नयाँ शक्ति पार्टीले संघीय समाजवादी फोरमसँग एकता गरेपछि यो समूह असन्तुष्ट थियो ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दाहाल (प्रचण्ड)ले तत्कालीन नयाँ शक्ति छाडेका नेता–कार्यकर्तालाई पार्टी प्रवेश गराएका छन् ।

कार्यक्रममा नेकपा विप्लव समूहका केही नेता पनि नेकपामा प्रवेश गरेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org