ताजा समाचार

नेपाल एयरलाइन्सले जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने

काठमाडौं । नेपाल एयरलाइनसले जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

नेपाल एयरलाइन्सले बुधबारबाट लागु हुनेगरि जेष्ठ नागरिकलाई आन्तरिक हवाइ भाडामा छुट दिने निर्णय गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जेष्ठ नागरिकलाई हवाइ भाडामा छुट दिने घोषणा गरेका थिए ।

तर, नीजि एयरलाइन्स सञ्चालकले भने जेष्ठ नागरिकलाई हवाइ भाडामा छुट दिन नसकिने भन्दै सरकारलाई जवाफ फर्काएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org