ताजा समाचार

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच औपचारिक भाइचारा सम्बन्ध स्थापित

काठमाडाैँ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बीच औपचारिक सम्बन्ध स्थापनाका लागि भएको समझदारी पत्रमा हस्ताक्षर भएको छ।

आज (मंगलबार) नागपोखरीस्थित मेरियट होटलमा आयोजित एक कार्यक्रममा नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डको उपस्थितिमा नेकपा विदेश विभाग प्रमुख माधव कुमार नेपाल र चिनयाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले हस्ताक्षर गरेका हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org