ताजा समाचार

लाउड स्पिकर देखि ट्रयाक्टर हुँदै साँढे गोरु सम्म चुनाव चिन्ह लिएर उपनिर्वाचनमा होमिए दलहरु

काठमाडाैं । निर्वाचन आयोगले उपनिर्वाचनका लागि विभिन्न दलहरुलाई चुनाव चिन्ह प्रदान गरेको छ ।

उपनिर्वाचनमा सहभागी हुन थालेका २१ दलहरुले आज चुनाव चिन्ह पाएका हुन् ।

चुनाव चिन्हमा भर्खरै मात्र विखण्डणकारी गतिविधि त्यागेर राष्ट्रिय राजनीतिमा होमिएका सिके राउदेखि अन्य विभिन्न दलले चुनाव चिन्ह पाएका हुन् ।

लाउड स्पिकर देखि ट्रयाक्टर हुँदै साँढे गोरु सम्म चुनाव चिन्ह निर्वाचन आयोगले दललाई प्रदान गरेको हो ।

हेर्नुहोस कुन दलले के चुनाव चिन्ह पाए ?

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org