ताजा समाचार

सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री रावलले दिए राजीनामा

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन् ।

कञ्चनपुरसथित एक क्याम्पसको सेयर विक्रिमा संलग्न रहेको आरोपमा उनले राजीनामा दिएका हुन् ।

मन्त्री रावलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका हुन् । उनी कञ्चनपुर-३ ‘क’ बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org