ताजा समाचार

मिर्गाैला प्रत्यारोपणपछि प्रधानमन्त्री ओली आफैले काटे दाह्री !

काठमाडौं मिर्गाैला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्डित सुधार भइरहेको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार आफैले दाह्री काटेका छन् ।

प्रधानमन्त्री नियमित हिडडुल गर्नुका साथै व्यायम समेत गरिरहेको भन्दे रफ्तारमा स्वस्थ्य बन्नेक्रम चलिरहेको थापाले जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org