ताजा समाचार

कोरोना प्रभावित यी देशबाट दैनिक ३ हजार यात्रु यसरी आइरहेछन् निर्बाध

काठमाडाैं । उडान आवतजावत गरिरहेका छन्। अहिले पनि दिनमा ४४ उडानबाट ३ हजार यात्रु आइरहेका छन् भने करिब २ हजार यात्रु बाहिर गइरहेका छन्।

बाहिरबाट आउनेमा विदेशी पर्यटक थोरै र नेपाली धेरै छन्। शुक्रबार नेपाल आएकामध्ये ७ सय विदेशी हुन्। विदेशीमध्ये पनि तीन सय भारतीय हुन्।

त्यस्तै, शनिबार तीन सय भारतीयसहित चार सय ५० विदेशी नेपाल आएका छन्। यो खबर आजको नयाँ पत्रिकामा केदार दाहालले लेखेका छन्।

चीन, दक्षिण कोरिया, भारत, हङकङ, ओमान, मलेसिया, थाइल्यान्ड, जापान, साउदी अरब, कतार, युएईदेखि टर्कीबाट विमान आवतजावत गरिरहेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org