ताजा समाचार

नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७५ पुग्यो

काठमाडौं । प्रदेश नम्बर ५ को भेरी अस्पताल, नेपालगन्‍जको प्रयोगशालामा थप ६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरिएको छ ।

यसअघि नेपालगन्जमै ९ जनामा कोरोना संक्रमण देखिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org