ताजा समाचार

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

काठमाडौं । राष्ट्रकवि माधव घिमिरेको निधन भएको छ ।

राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको उनका छोरा राजीब घिमिरे जानकारी दिए ।

उनका अनुसार राष्ट्रकवि घिमिरेको उनकै निवासमा निधन भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org